WeNepal brand kit
Updated 2026-10-04. Latest version: https://wenepal.com/brand

Files are exports from the WeNepal brand library, named wenepal-<asset>-<variant>-<background>-<size>.<ext>.
Logo SVG files have their lettering converted to outlines, so they render without the brand fonts installed.

USAGE TERMS

The WeNepal name, the pulse mark, the wordmarks (WeNepal and वीनेपाल) and the lockups are trademarks and brand assets of WeNepal. We publish these files so that people can refer to WeNepal accurately. Using them means you accept these terms.

You may:
  - Refer to WeNepal or link to wenepal.com.
  - Use the logo in press coverage, reporting and commentary about WeNepal.
  - Use the logo in partner materials, but only after WeNepal has given you permission in writing.

You may not:
  - Suggest that WeNepal endorses, sponsors or partners with you, your organisation or your product.
  - Use the WeNepal name or marks, or anything confusingly similar, in your own product name, logo, domain name or social media handle.
  - Impersonate WeNepal or our journalists, or make your content look like WeNepal reporting.
  - Alter the marks: no stretching, recolouring, rotating, cropping, effects, redrawing or combining them with other logos.
  - Use the marks on or next to misleading content, political campaign material, adult content or gambling.
  - Sell merchandise or anything else that carries the marks.

WeNepal may withdraw permission to use the marks at any time, and may ask you to stop using them.
The files are provided "as is", without any warranty.
Fonts are licensed by their owners under their own licences (Outfit, Inter and Mukta: SIL Open Font License 1.1). The App Store and Google Play badges belong to Apple and Google and are used under their own badge guidelines.
For anything not covered here, ask first: hello@wenepal.com · https://wenepal.com/contact

----

प्रयोगका सर्त

वीनेपाल नाम, पल्स चिह्न, शब्दचिह्न (WeNepal र वीनेपाल) र लकअपहरू वीनेपालका ट्रेडमार्क र ब्रान्ड सामग्री हुन्। मानिसहरूले वीनेपाललाई सही रूपमा उल्लेख गर्न सकून् भनेर हामी यी फाइल सार्वजनिक गर्छौँ। यी प्रयोग गर्नु भनेको यी सर्त स्वीकार गर्नु हो।

तपाईं गर्न सक्नुहुन्छ:
  - वीनेपालको उल्लेख गर्न वा wenepal.com मा लिङ्क गर्न।
  - वीनेपालबारेको समाचार, रिपोर्टिङ र टिप्पणीमा लोगो प्रयोग गर्न।
  - साझेदार सामग्रीमा लोगो प्रयोग गर्न, तर वीनेपालले लिखित अनुमति दिएपछि मात्र।

तपाईं गर्न पाउनुहुन्न:
  - वीनेपालले तपाईं, तपाईंको संस्था वा उत्पादनलाई समर्थन, प्रायोजन वा साझेदारी गरेको जस्तो देखाउन।
  - आफ्नो उत्पादनको नाम, लोगो, डोमेन नाम वा सामाजिक सञ्जाल ह्यान्डलमा वीनेपाल नाम वा चिह्न, वा त्यस्तै भ्रम पार्ने कुनै कुरा प्रयोग गर्न।
  - वीनेपाल वा हाम्रा पत्रकारको नक्कल गर्न, वा आफ्नो सामग्रीलाई वीनेपालको समाचार जस्तो देखाउन।
  - चिह्न परिवर्तन गर्न: तन्काउने, रङ फेर्ने, घुमाउने, काट्ने, इफेक्ट थप्ने, पुनः कोर्ने वा अर्को लोगोसँग जोड्ने काम नगर्नुहोस्।
  - भ्रामक सामग्री, राजनीतिक अभियान सामग्री, वयस्क सामग्री वा जुवामा वा तिनका छेउमा चिह्न प्रयोग गर्न।
  - चिह्न भएका सामान वा अरू कुनै वस्तु बिक्री गर्न।

वीनेपालले चिह्न प्रयोग गर्ने अनुमति जुनसुकै बेला फिर्ता लिन र प्रयोग रोक्न भन्न सक्छ।
फाइलहरू "जस्ताको तस्तै" उपलब्ध गराइएका हुन्, कुनै प्रत्याभूति बिना।
फन्टहरू तिनका मालिकले आफ्नै इजाजतपत्रअन्तर्गत दिएका हुन् (Outfit, Inter र Mukta: SIL Open Font License 1.1)। एप स्टोर र गुगल प्ले ब्याज एप्पल र गुगलका हुन् र तिनकै ब्याज मार्गनिर्देशनअनुसार प्रयोग हुन्छन्।
यहाँ नसमेटिएका कुराका लागि पहिले सोध्नुहोस्: hello@wenepal.com · https://wenepal.com/ne/contact
