0:33
प्रदेशभिडियो
अवरुद्ध मुख्य राजमार्ग: लगातारको वर्षाले यातायात प्रभावित
अविरल वर्षाका कारण आएको बाढी र पहिराले देशका विभिन्न मुख्य राजमार्गमा यातायात सेवा पूर्ण रूपमा बन्द भएको छ।
पूरा समाचार पढ्नुहोस्
पाठ · क्याप्सन
- 0:01अविरल वर्षाका कारण देशका धेरै मुख्य
- 0:04राजमार्गहरूमा यातायात सेवा प्रभावित भएको छ
- 0:08बाढी र पहिराका कारण विभिन्न सडक
- 0:10खण्डहरूमा यातायात पूर्ण रूपमा बन्द
- 0:13भएको छ
- 0:15पहिरो गएपछि बिपी राजमार्गको पिन्थलीमा यातायात
- 0:18पूर्ण रूपमा अवरुद्ध भएको छ
- 0:21बाढीले चाइलेस्थित जोमसोम-कोरला सडक खण्डको करिब
- 0:24२० मिटर भाग बगाएको छ
- 0:27पूरा समाचारका लागि wenepal.com हेर्नुहोस्
0:31प्रदेश
इलाममा अकबरे खुकुलो हुँदै, किसानहरू चिन्तित
0:33प्रदेश
लुम्बिनी-गोवा पर्यटन सर्किट र सीधा उडानको प्रस्ताव
0:31अर्थतन्त्र
सुनको भाउ तोलामा ८,३०० रुपैयाँले घटेर २,७२,००० रुपैयाँ कायम, चाँदी ३,६५०
0:36काठमाडौँ
नागढुङ्गा सुरुङमार्गमा तोकियो सवारीसाधनको शुल्क
0:28वातावरण
आजदेखि देशैभर मौसममा क्रमिक सुधार हुने
0:28विश्व र प्रवासी