0:32
प्रदेशभिडियो
चक्रवातका कारण भारी वर्षा र हिमपातको चेतावनी
मौसम पूर्वानुमान महाशाखाले धेरै प्रदेशहरूमा मेघगर्जन, चट्याङ र भारी वर्षाको चेतावनी जारी गरेको छ।
पूरा समाचार पढ्नुहोस्
पाठ · क्याप्सन
- 0:01चक्रवातका कारण भारी वर्षा र हिमपातको
- 0:04चेतावनी जारी गरिएको छ
- 0:07कोशी र बागमतीका पहाडी क्षेत्र तथा
- 0:09तराई र मधेसमा हल्का वर्षा
- 0:11देखिएको छ
- 0:13कोशी मधेस बागमती गण्डकी र लुम्बिनीका
- 0:16केही भागमा भारी वर्षा र हिमपात
- 0:18हुन सक्छ
- 0:20कर्णाली र सुदूरपश्चिमका हिमाली क्षेत्रहरूमा पनि
- 0:23भारी वर्षा र हिमपात हुन सक्नेछ
- 0:27पूरा समाचारका लागि wenepal.com हेर्नुहोस्
0:35प्रदेश
जुम्लाका स्याउ स्याङ्ज्या र छिमेकी जिल्लाहरूमा घरदैलोमै
0:36प्रदेश
कर्णाली याक्सको लगातार दोस्रो जित, विराटनगर पराजित
0:32प्रदेश
कर्णाली याक्सविरुद्ध सोमपालको उत्कृष्ट प्रदर्शन, एनपिएलमा रोमाञ्चक जित
0:31अर्थतन्त्र
कञ्चनपुरकी विद्यार्थीले कृषि पढाइपछि थालिन् फूलखेती
0:58अर्थतन्त्र
अमेरिकी डलर ६ पैसाले बलियो, बिक्रीदर १५२.७२ रुपैयाँ
0:43वातावरण