0:33
खेलकुदभिडियो
एसिया कप राइजिङ स्टार्स: नेपालद्वारा युएई ६ विकेटले पराजित
दोहामा युएईलाई १२१ रनमा समेट्दै नेपालले १२२ रनको लक्ष्य २२ ओभरमा पूरा गर्यो।
पूरा समाचार पढ्नुहोस्
पाठ · क्याप्सन
- 0:01एसिया कप राइजिङ स्टार्स क्रिकेटमा नेपालले
- 0:04युएईलाई ६ विकेटले पराजित गरेको छ
- 0:07पहिले बलिङ गरेको नेपालले युएईलाई ३९.५
- 0:11ओभरमा १२१ रनमै अलआउट गरिदियो
- 0:15नेपालका लागि कप्तान सन्दीप लामिछाने र
- 0:18कुशल भुर्तेलले ३ ३ विकेट लिए
- 0:22नेपालले ४ विकेट गुमाउँदै २२ ओभरमा
- 0:24१२२ रनको लक्ष्य पूरा गर् यो
- 0:28पूरा समाचारका लागि wenepal.com हेर्नुहोस्
0:36खेलकुद
एमसीसी अधिकारीद्वारा क्रिकेट सहयोग र इंग्ल्यान्ड भ्रमणबारे चर्चा
0:38खेलकुद
झापाको स्थानीय रंगशालामा फ्लडलाइट जडान गरिँदै
0:31अर्थतन्त्र
सुनको भाउ तोलामा ४,८०० रुपैयाँले बढेर २,४७,४०० रुपैयाँ पुग्यो, चाँदी ३,११०
0:33समाज
बुध ग्रहको कक्षमा प्रवेश गर्यो अन्तरिक्षयान
0:42वातावरण
टर्कीमा COP31 वार्ता राजनीतिक सहमतिको अभावमा निष्कर्षविहीन
0:32राजनीति