0:36
विश्व र प्रवासीभिडियो
जापानका लागि प्रस्तावित राजदूत जिज्ञासाकुमार थापाद्वारा उम्मेदवारी फिर्ता
हितको द्वन्द्व र स्थायी आवासीय स्थितिका विषयमा प्रश्न उठेएपछि प्रस्तावित राजदूत थापाले संसदीय सुनुवाइ प्रक्रियाबाट आफ्नो नाम फिर्ता लिएका छन्।
पूरा समाचार पढ्नुहोस्
पाठ · क्याप्सन
- 0:01जापानका लागि प्रस्तावित राजदूत जिज्ञासाकुमार थापाले
- 0:05आफ्नो उम्मेदवारी फिर्ता लिएका छन्।
- 0:07सिंहदरबारमा बसेको संसदीय समिति बैठकमा सभापति
- 0:11बोधनारायण श्रेष्ठले सो जानकारी दिए।
- 0:15सांसदहरूले थापाको हितको द्वन्द्व र जापानको
- 0:19स्थायी आवासीय स्थितिबारे प्रश्न उठाएका थिए।
- 0:23थापाले सेवाका लागि सार्वजनिक पद नै
- 0:26एकमात्र माध्यम नभएको पत्रमा उल्लेख
- 0:29गरेका छन्।
- 0:31पूरा समाचारका लागि wenepal.com हेर्नुहोस्।
0:32विश्व र प्रवासी
सरदार पटेलको दूरदृष्टि र नेपाल-भारत सम्बन्ध
0:51प्रदेश
सुदूरपश्चिममा औषधिको भन्दा मन्दिरमा ठूलो बजेट #Shorts
1:00अर्थतन्त्र
अमेरिकी डलरको बिक्रीदर १५२.२३ रुपैयाँमा यथावत् #Shorts
0:31अर्थतन्त्र
सुन तोलाको २,३०० रुपैयाँले महँगियो, भाउ २,७४,३०० रुपैयाँ, चाँदी ३,७२० #Shorts
0:42अर्थतन्त्र
एशियन हाइवे परियोजनाका अवरोध हटाउन प्रशासनिक निरीक्षण
0:32संस्कृति