ताजा
खेलकुदभिडियो

क्रिकेट विश्वकप छनोट प्लेअफ आयोजना गर्दै नेपाल

आगामी डिसेम्बरमा हुने प्रतियोगितामा आठ राष्ट्रिय टोलीको सहभागिता रहनेछ।

पूरा समाचार पढ्नुहोस्

पाठ · क्याप्सन
  1. 0:01नेपालले यसै वर्षको अन्त्यमा आइसीसी मेन्स
  2. 0:04क्रिकेट विश्वकप छनोट प्लेअफ आयोजना गर्ने
  3. 0:07भएको छ
  4. 0:08खेलहरू डिसेम्बर ४ देखि २१
  5. 0:11गतेसम्म हुनेछन्
  6. 0:13प्लेअफमा विभिन्न लिग डिभिजनका आठ टोलीले
  7. 0:16भाग लिनेछन्
  8. 0:18शीर्ष चारमा रहने टोलीहरू सन् २०२७
  9. 0:21को छनोट चरणमा सीधै प्रवेश गर्नेछन्
  10. 0:25पूरा समाचारका लागि wenepal.com हेर्नुहोस्