0:35
वातावरणभिडियो
क्षतिपूर्ति कोषबाट नेपाललाई दुई करोड अमेरिकी डलर अनुदान स्वीकृत
भोटेकोशी क्षेत्रमा आएको बाढीपछिको पुनःनिर्माण र पुनःस्थापनाका लागि कोषले रकम स्वीकृत गरेको छ।
पूरा समाचार पढ्नुहोस्
पाठ · क्याप्सन
- 0:01हानि तथा नोक्सानी कोष बोर्डले नेपालका
- 0:04लागि दुई करोड अमेरिकी डलर अनुदान
- 0:06स्वीकृत गरेको छ
- 0:09यो रकम भोटेकोशी क्षेत्रमा आएको बाढीपछि
- 0:12उद्धार तथा पुनःनिर्माण कार्यमा प्रयोग हुनेछ
- 0:16कोष सचिवालयको निर्देशिका अनुसार नेपालले कार्यक्रमको
- 0:19प्रस्ताव तयार पार्नेछ
- 0:22मन्त्रालयले यस निर्णयलाई अन्तर्राष्ट्रिय सहायता जुटाउने
- 0:25दिशामा महत्त्वपूर्ण कदम भनेको छ
- 0:29पूरा समाचारका लागि wenepal.com हेर्नुहोस्
0:33वातावरण
बाढी र पहिरोका कारण प्रभावित क्षेत्रमा दसैँको उमङ्ग मन्द
0:32वातावरण
बाढी राहतका लागि नेपालले हानी-नोक्सानी कोषबाट २ करोड अमेरिकी डलर पाउने
0:39वातावरण
आगामी मंगलबारको वर्षालाई लिएर चिन्ता नलिन आग्रह
0:37वातावरण
अर्को साता वर्षाको सम्भावना, आत्तिन मौसम विज्ञान विभागको आग्रह
0:34संस्कृति
सन्थाल समुदायद्वारा दसैँ नृत्य प्रदर्शन #Shorts
0:37संस्कृति