ताजा
खेलकुदभिडियो

लुम्बिनी लायन्स नेपाल प्रिमियर लिगको फाइनलमा प्रवेश

साबिक विजेताले उही प्रतिद्वन्द्वीविरुद्धको जितको सिलसिललाई निरन्तरता दिँदै फाइनलमा स्थान सुरक्षित गरेको छ।

पूरा समाचार पढ्नुहोस्

पाठ · क्याप्सन
  1. 0:01साबिक विजेताले फाइनलमा आफ्नो स्थान सुरक्षित
  2. 0:04गरेको छ
  3. 0:06लुम्बिनी लायन्स नेपाल प्रिमियर लिगको फाइनलमा
  4. 0:09प्रवेश गरेको छ
  5. 0:12गत असोज २६ गते सुदूरपश्चिम सात
  6. 0:14विकेटले पराजित भएको थियो
  7. 0:17गत वर्ष सुदूरपश्चिमलाई ८५ रनमा अल
  8. 0:20आउट गर्दै उपाधि जितेको थियो
  9. 0:23पूरा समाचारका लागि wenepal.com हेर्नुहोस्