ताजा

मलेसिया जान २७५ संस्थामार्फत मात्र कामदार पठाउने नयाँ नियम

मलेसिया पठाउने प्रक्रियामा लागु हुने नयाँ मापदण्डअनुसार आगामी ५ नोभेम्बरदेखि सीमित मेनपावर कम्पनीले मात्र कामदार व्यवस्थापन गर्ने भएका छन्।

पूरा समाचार पढ्नुहोस्

पाठ · क्याप्सन
  1. 0:01मलेसियाले आगामी पाँच नोभेम्बरदेखि लागु हुने
  2. 0:04गरी नेपाली श्रमिक भर्नाका लागि नयाँ
  3. 0:06नियमहरू तय गरेको छ
  4. 0:09बेस्टिनेट अनुसार पच्चीस मुख्य र दुई
  5. 0:11सय पचास सहायक एजेन्सीहरूले कामदार
  6. 0:14आपूर्ति गर्नेछन्
  7. 0:16पन्ध्र अक्टोबरसम्म स्वास्थ्य परीक्षण पूरा गर्ने
  8. 0:19कामदारले एक्काइस अक्टोबरभित्र आफ्नो भिसा प्रक्रिया
  9. 0:23सम्पन्न गर्नुपर्नेछ
  10. 0:25प्रणाली दर्ता तालिम छब्बीस अक्टोबरमा हुनेछ
  11. 0:28भने चार नोभेम्बरमा पहुँच लिङ्क
  12. 0:30उपलब्ध गराइनेछ
  13. 0:33पूरा समाचारका लागि wenepal.com हेर्नुहोस्