0:30
नेप्से र बजारभिडियो
नयाँ वित्तीय उपकरण निर्माणका लागि धितोपत्र बोर्डद्वारा समिति गठन
पुँजी बजारलाई विविधीकरण गर्न र ऋणपत्र, फण्ड तथा डेरिभेटिभ्स सञ्चालनका लागि सात सदस्यीय समिति गठन गरिएको छ।
पूरा समाचार पढ्नुहोस्
पाठ · क्याप्सन
- 0:01धितोपत्र बोर्डले नयाँ वित्तीय उपकरणहरू भित्र्याउन
- 0:04एक समिति गठन गरेको छ
- 0:07पुँजी बजारको विस्तारका लागि सात सदस्यीय
- 0:10समिति गठन गरिएको हो
- 0:13यसमा ग्रिन बण्ड पूर्वाधार बण्ड एक्सचेन्ज
- 0:15ट्रेडेड फण्ड र डेरिभेटिभ्स समावेश छन्
- 0:19समितिले कानुनी ढाँचा र प्राविधिक तयारी
- 0:22अघि बढाउन पहिलो बैठक बसेको छ
- 0:26पूरा समाचारका लागि wenepal.com हेर्नुहोस्
0:32नेप्से र बजार
घरजग्गा कारोबारमा सुस्तीका कारण दसैंमा पनि बजार गतिविधि बढ्न सकेन
0:34अर्थतन्त्र
बाँकेमा व्यावसायिक फूलखेती विस्तार, आयात प्रतिबन्धले प्रोत्साहन
0:37वातावरण
पहिरोका कारण नेपालका विभिन्न स्थानमा पाँच सडक अवरुद्ध
0:36प्रदेश
नेपाल प्रिमियर लिगको दोस्रो चरणमा लुम्बिनी लायन्स उपाधि रक्षाका लागि मैदानमा
0:28अर्थतन्त्र
कफीखेती र व्यवसायको विकास यात्रा
0:33अर्थतन्त्र