ताजा
समाजभिडियो

पहिरोको जोखिमका कारण कान्ति लोकमार्गमा रात्रिकालीन सवारी सञ्चालनमा रोक

मकवानपुर प्रशासनले हेटौंडा र काठमाडौँ जोड्ने कान्ति लोकमार्गमा रातिको समयमा गाडी चलाउन प्रतिबन्ध लगाएको छ।

पूरा समाचार पढ्नुहोस्

पाठ · क्याप्सन
  1. 0:01पहिरोको जोखिमका कारण मकवानपुर र काठमाडौँ
  2. 0:04जोड्ने कान्ति लोकमार्गमा राति गाडी चलाउन
  3. 0:07प्रतिबन्ध लगाइएको छ
  4. 0:10लगातारको वर्षापछि राजमार्गमा दुई दिनका लागि
  5. 0:13रात्रिकालीन यातायात बन्द गरिएको हो
  6. 0:17जिल्ला प्रशासन कार्यालय मकवानपुरले साँझ ५
  7. 0:20०० बजेदेखि बिहान ५ ०० बजेसम्म
  8. 0:24गाडी चलाउन रोक लगाएको छ
  9. 0:27सहायक प्रमुख जिल्ला अधिकारी शेषकान्त पौडेलका
  10. 0:30अनुसार लगातारको वर्षा चक्रवात अर्णवको प्रभावले
  11. 0:33भएको हो
  12. 0:35पूरा समाचारका लागि wenepal.com हेर्नुहोस्