ताजा
संस्कृतिभिडियो

पाकिस्तानमा खाना पकाउने ग्यासको मूल्य भारी वृद्धि

इरानबाट आपूर्ति रोकिएपछि १२ किलोको सिलिन्डरको मूल्य ४ हजार ५ सयबाट बढेर ७ हजार रुपैयाँ पुगेको छ।

पूरा समाचार पढ्नुहोस्

पाठ · क्याप्सन
  1. 0:01इरानबाट आपूर्ति रोकिएपछि पाकिस्तानमा खाना पकाउने
  2. 0:05ग्यासको मूल्य भारी बढेको छ
  3. 0:08रिपोर्टहरूका अनुसार इरानबाट हुने आपूर्ति
  4. 0:11रोकिएको छ
  5. 0:13अब १२ किलोको सिलिन्डरको मूल्य ७
  6. 0:15हजार रुपैयाँ पुगेको छ
  7. 0:18केही दिनमै मूल्य ४ हजार ५
  8. 0:20सय रुपैयाँबाट बढेको हो
  9. 0:23पूरा समाचारका लागि wenepal.com हेर्नुहोस्