ताजा
प्रदेशभिडियो

पोखरामा हरित रोजगारी र चक्रिय अर्थतन्त्र प्रवर्द्धन गर्न महोत्सव

पोखरामा रिसाइक्लिङ र अपसाइक्लिङलाई प्राथमिकता दिँदै फोहोरमैला व्यवस्थापनसम्बन्धी विशेष महोत्सव आयोजना गरिएको छ।

पूरा समाचार पढ्नुहोस्

पाठ · क्याप्सन
  1. 0:01पोखरामा रिसाइक्लिङ र हरित रोजगारी प्रवर्द्धन
  2. 0:04गर्न फोहोर व्यवस्थापन केन्द्रित महोत्सव आयोजना
  3. 0:07गरिएको छ
  4. 0:10यस कार्यक्रमले आर्थिक रूपान्तरणको मुख्य आधारको
  5. 0:13रूपमा रिसाइक्लिङ र अपसाइक्लिङलाई उजागर
  6. 0:15गरेको छ
  7. 0:17नगरप्रमुख धनराज आचार्यले यस परियोजनामार्फत तीन
  8. 0:21हजारभन्दा बढीले प्रत्यक्ष रोजगारी पाएको
  9. 0:23बताएका छन्
  10. 0:26फोहोरका सामग्रीहरूलाई अब आर्थिक अवसरको रूपमा
  11. 0:29हेर्न थालिएको आयोजकले जोड दिएका छन्
  12. 0:32पूरा समाचारका लागि wenepal.com हेर्नुहोस्