0:28
संस्कृतिभिडियो
सुनसरीमा तिहार लक्षित गरेर व्यावसायिक रूपमा सयपत्री फूल खेती
तिहार पर्वलाई मध्यनजर गर्दै सुनसरीका एक स्थानीय किसानले पाँच कट्ठा जग्गामा व्यावसायिक रूपमा सयपत्री फूल खेती गरेका छन्।
पूरा समाचार पढ्नुहोस्
पाठ · क्याप्सन
- 0:01सुनसरीमा एक किसानले तिहार पर्वका लागि
- 0:04सयपत्री फूलको खेती गरेका छन्
- 0:07अर्जुन बिष्टले पाँच कट्ठा जग्गामा यी
- 0:09फूलहरू रोपेका छन्
- 0:12उत्पादनमा टेबलटेनिस जातको सयपत्री फूललाई प्राथमिकता
- 0:15दिइएको छ
- 0:17किसानले विगत पाँच वर्षदेखि यो अभ्यासलाई
- 0:20निरन्तरता दिँदै आएका छन्
- 0:24पूरा समाचारका लागि wenepal.com हेर्नुहोस्
0:36प्रदेश
कर्णाली याक्सको लगातार दोस्रो जित, विराटनगर पराजित
0:43अर्थतन्त्र
नेपाल राष्ट्र बैंकद्वारा दैनिक विदेशी मुद्राको विनिमय दर सार्वजनिक
0:32अर्थतन्त्र
काठमाडौँमा विद्युतीय सवारी बजारलाई लिएर उपभोक्ताको विजय
0:31खेलकुद
वर्षापछि त्रिवि क्रिकेट मैदानमा त्रिपाल ओछ्याइयो
0:33समाज
गगन थापाले स्थानीय तहमा हुने सम्मान कार्यक्रम रोक्न गरे आग्रह
0:34खेलकुद