ताजा
प्रदेशभिडियो

सुष्मा चौधरी र रेजिना विष्ट फ्यूजन फाइटमा भिड्दै

ललितपुरमा हुने ११ खेलको यस प्रतियोगिताको मुख्य आकर्षण यी दुईबीचको खेल रहनेछ।

पूरा समाचार पढ्नुहोस्

पाठ · क्याप्सन
  1. 0:01मुवाइथाई खेलाडी सुष्मा चौधरी र रेजिना
  2. 0:04विष्ट ललितपुरमा हुने पहिलो फ्यूजन फाइटमा
  3. 0:07भिड्ने भएका छन्
  4. 0:09रिङ बाहिर राम्रो मित्रता भए पनि
  5. 0:11यी दुई खेलाडीबीच खेल मैदानमा कडा
  6. 0:14प्रतिस्पर्धा हुने गरेको छ
  7. 0:17चौधरीले २०२४ मा पोखरामा जित हासिल
  8. 0:20गरेकी थिइन् भने विष्टले गत वर्ष
  9. 0:22डब्लूबीसी च्याम्पियनसिप जितेकी थिइन्
  10. 0:26यस प्रतियोगितामा मल्ल र १६ वर्षीय
  11. 0:28संयोक राईबीचको खेलसहित जम्मा ११ वटा
  12. 0:31खेलहरू समावेश छन्
  13. 0:34पूरा समाचारका लागि wenepal.com हेर्नुहोस्