ताजा

तरलता व्यवस्थापनमा केन्द्रीय बैंकले खर्चियो २२ अर्ब ८२ करोड

गत आर्थिक वर्षमा बैंकिङ प्रणालीबाट अधिक तरलता खिच्दा केन्द्रीय बैंकले ब्याजबापत २२ अर्ब ८२ करोड रुपैयाँ खर्च गरेको छ।

पूरा समाचार पढ्नुहोस्

पाठ · क्याप्सन
  1. 0:01गत आर्थिक वर्षमा केन्द्रीय बैंकले तरलता
  2. 0:04व्यवस्थापनमा २२ अर्ब ८२ करोड रुपैयाँ
  3. 0:07खर्च गरेको छ
  4. 0:09निक्षेपमा भएको वृद्धिसँगै ब्याज खर्च २२
  5. 0:12अर्ब ८२ करोड रुपैयाँ पुगेको छ
  6. 0:15विगतको आर्थिक वर्षमा व्यवस्थापन खर्च ९
  7. 0:18अर्ब ३९ करोड रुपैयाँ रहेको थियो
  8. 0:22अधिकारीहरूले तरलता व्यवस्थापन र ब्याजदरको असामान्य
  9. 0:25उतारचढाव नियन्त्रण गर्नु नियमित कार्य भएको
  10. 0:28बताएका छन्
  11. 0:31पूरा समाचारका लागि wenepal.com हेर्नुहोस्