0:34
अर्थतन्त्रभिडियो
कात्तिक १ को महाअष्टमी पूजा २ गते दोहोर्याउनुपर्ने, कालरात्री पूजा भने १ गते नै
हनुमानढोकास्थित दशैँ घरमा कात्तिक १ गते महाअष्टमीको पूजा गरिए पनि २ गते पूजा विधि दोहोर्याउनुपर्ने धर्मशास्त्रविद्को भनाइ छ।
पूरा समाचार पढ्नुहोस्
पाठ · क्याप्सन
- 0:01कात्तिक १ गते दशैँ घरमा गरिएको
- 0:03महाअष्टमीको पूजा २ गते दोहोर् याउनुपर्ने
- 0:06भएको छ
- 0:08वाल्मीकि विद्यापीठका प्रा डा
- 0:11देवमणि भट्टराईका अनुसार पूजा कोठाभित्रको अनुष्ठान
- 0:14फेरि गर्नुपर्छ
- 0:17स्वीकृत पात्रो अनुसार कालरात्री पूजा भने
- 0:19कात्तिक १ गते राति नै
- 0:21तोकिएको थियो
- 0:23हनुमानढोका दरबारमा आइतबार महाअष्टमीको साधारण पूजा
- 0:26गरिएको थियो
- 0:29पूरा समाचारका लागि wenepal.com हेर्नुहोस्
1:00अर्थतन्त्र
अमेरिकी डलरको बिक्रीदर १५२.२४ रुपैयाँमा यथावत्
0:34अर्थतन्त्र
१५ करोड वर्ष पुरानो तिखो दाँत भएको चराको जीवाश्म फेला
0:33अर्थतन्त्र
विश्व अर्थतन्त्रमा प्रविधि र द्वन्द्वको दोहोरो दबाब
0:30खेलकुद
आर्सेनलको कठिन जित, नटिङ्घम फरेस्ट पराजित
0:33खेलकुद
म्यानचेस्टर युनाइटेड र लिड्स युनाइटेडको १-१ बराबरी, जितविहीन यात्रा छ खेल पुग्यो
0:29वातावरण
