ताजा

वस्तु तथा सेवाको निर्यात ११२ प्रतिशतसम्म बढ्न सक्ने

मुख्य व्यापारिक अवरोधहरू हटाएमा पाँच वर्षभित्र देशबाट हुने निर्यातमा उल्लेख्य वृद्धि हुन सक्ने एक अध्ययनले देखाएको छ।

पूरा समाचार पढ्नुहोस्

पाठ · क्याप्सन
  1. 0:01मुख्य अवरोधहरू हटाइएमा आगामी पाँच वर्षमा
  2. 0:04निर्यात ११२ प्रतिशतले बढ्न सक्ने
  3. 0:07देखिएको छ
  4. 0:09संयुक्त अध्ययनले पाँच वर्षको अवधिमा वस्तु
  5. 0:12तथा सेवाको निर्यात दोब्बरभन्दा बढी हुन
  6. 0:15सक्ने औँल्याएको छ
  7. 0:17महँगो कर्जा र आयातित कच्चा पदार्थमा
  8. 0:20लाग्ने करले अन्तर्राष्ट्रिय प्रतिस्पर्धा सीमित
  9. 0:22गरेको छ
  10. 0:24बढ्दो डायस्पोरा व्यापारिक सञ्जाल र भारतको
  11. 0:27भन्सारमुक्त बजार पहुँचलाई निर्यातकर्ताले सकारात्मक
  12. 0:31मानेका छन्
  13. 0:33पूरा समाचारका लागि wenepal.com हेर्नुहोस्