ताजा

यती एयरलाइन्सको मुख्य कार्यकारी अधिकृतमा युवराज विष्ट नियुक्त

म्यानेजमेन्ट ट्रेनीबाट सेवा सुरु गरेका विष्ट यसअघि चिफ विजनेस अफिसर र एकाउन्टेबल म्यानेजर थिए।

पूरा समाचार पढ्नुहोस्

पाठ · क्याप्सन
  1. 0:01यती एयरलाइन्स लिमिटेडले युवराज विष्टलाई नयाँ
  2. 0:04मुख्य कार्यकारी अधिकृत नियुक्त गरेको छ
  3. 0:08विष्टले सन् २००९ मा म्यानेजमेन्ट ट्रेनीका
  4. 0:11रूपमा वायुसेवामा प्रवेश गरेका थिए
  5. 0:15उहाँसँग उड्डयन क्षेत्रमा १७ वर्षभन्दा बढी
  6. 0:18काम गरेको अनुभव छ
  7. 0:21यसअघि उनले चिफ विजनेस अफिसर र
  8. 0:23एकाउन्टेबल म्यानेजरको जिम्मेवारी सम्हालेका थिए
  9. 0:27पूरा समाचारका लागि wenepal.com हेर्नुहोस्