तस्बिर: Bijay Chaurasia / Wikimedia Commons, CC BY-SA 4.0
नुवाकोटको वृद्धाश्रमलाई आर्थिक सहयोग प्रदान
नुवाकोटको विदुर नगरपालिका वडा नम्बर पाँचमा रहेको देवीघाट ज्येष्ठ नागरिक संरक्षण तथा अध्ययन संस्थालाई आर्थिक सहयोग उपलब्ध गराइएको छ। गत भदौ १० गते नदीमा आएको बाढीका कारण प्रभावित बनेको उक्त संस्थालाई गैरआवासीय नेपाली संघको क्षेत्रीय सञ्जालको समन्वयमा सहयोग पुर्याइएको हो। सार्वजनिक स्रोत र वीनेपाल अनुसन्धान टोलीबाट

