ताजा
संस्कृतिभिडियो

२३ देशका लागि दशैँ टीकाको शुभ साइत सार्वजनिक

नेपालमा विजयादशमीको टीका लगाउने उत्तम साइत बुधबार बिहान १०:२६ बजे रहेको छ।

पूरा समाचार पढ्नुहोस्

पाठ · क्याप्सन
  1. 0:02विश्वका २३ देशका लागि विजयादशमीको टीकाको
  2. 0:04शुभ साइत सार्वजनिक गरिएको छ
  3. 0:08नेपालमा दशैँको टीका थाप्ने उत्तम साइत
  4. 0:10बुधबार बिहान १० २६ बजे
  5. 0:12रहेको छ
  6. 0:14अन्तर्राष्ट्रिय पञ्चाङ्ग निर्णय समितिले २३ देशका
  7. 0:17लागि फरक-फरक समय निर्धारण गरेको हो
  8. 0:21स्थानीय समय र दशमी तिथिको गणनाका
  9. 0:24आधारमा विभिन्न देशमा साइतको मिति र
  10. 0:26समय फरक परेको छ
  11. 0:29पूरा समाचारका लागि wenepal.com हेर्नुहोस्