0:34
CultureVideo
२३ देशका लागि दशैँ टीकाको शुभ साइत सार्वजनिक
नेपालमा विजयादशमीको टीका लगाउने उत्तम साइत बुधबार बिहान १०:२६ बजे रहेको छ।
Read the full story
Transcript · Captions
- 0:02विश्वका २३ देशका लागि विजयादशमीको टीकाको
- 0:04शुभ साइत सार्वजनिक गरिएको छ
- 0:08नेपालमा दशैँको टीका थाप्ने उत्तम साइत
- 0:10बुधबार बिहान १० २६ बजे
- 0:12रहेको छ
- 0:14अन्तर्राष्ट्रिय पञ्चाङ्ग निर्णय समितिले २३ देशका
- 0:17लागि फरक-फरक समय निर्धारण गरेको हो
- 0:21स्थानीय समय र दशमी तिथिको गणनाका
- 0:24आधारमा विभिन्न देशमा साइतको मिति र
- 0:26समय फरक परेको छ
- 0:29पूरा समाचारका लागि wenepal.com हेर्नुहोस्
0:26Culture
Kathmandu to host three-day film festival
0:34Culture
Committee releases Dashain Tika auspicious timings for 23 nations
0:33Culture
Auspicious time for Dashain tika set for 10:26 am on Wednesday
0:33Culture
Ramayana Advance Bookings Open Across India #Shorts
0:34Culture
Mahanawami Festival Observed Across the Country #Shorts
0:31Culture