ताजा
वातावरणभिडियो

बाढी प्रभावित बस्ती पुनःनिर्माणअघि जोखिम मूल्यांकन गर्न गगन थापाको आग्रह

नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले बाढी प्रभावित क्षेत्रमा प्राविधिक जोखिम र स्थानीयको भावना बुझेर मात्र पुनःनिर्माण गर्न सरकारसँग माग गरेका छन्।

पूरा समाचार पढ्नुहोस्

पाठ · क्याप्सन
  1. 0:01नेपाली कांग्रेसका महामन्त्री गगन थापाले बाढी
  2. 0:05प्रभावित बस्ती पुनःनिर्माण गर्दा जोखिम मूल्यांकन
  3. 0:08र स्थानीयको चाहनालाई ध्यान दिन आग्रह
  4. 0:11गर्नुभएको छ।
  5. 0:12थापाले रसुवा, नुवाकोट र धादिङका प्रभावित
  6. 0:15क्षेत्रको निरीक्षण गर्दै विस्थापितहरूसँग छलफल गर्नुभयो।
  7. 0:20बेत्रावती, त्रिशूली र देवीघाटका बासिन्दाले सुरक्षाका
  8. 0:24उपाय अपनाएर आफ्नै पुर्ख्यौली थलोमा बस्न
  9. 0:27पाउने व्यवस्था मिलाउन माग गरेका छन्।
  10. 0:30बाढीपीडितका लागि जग्गाको व्यवस्था गर्न र
  11. 0:34आर्थिक गतिविधि पुनःसञ्चालन हुने गरी पुनर्स्थापना
  12. 0:37गर्न थापाले सरकारसँग आग्रह गर्नुभयो।
  13. 0:40पूरा समाचारका लागि wenepal.com हेर्नुहोस्।