ताजा

काँचो दूधको खरिद मूल्य प्रतिलिटर रु. ८० पुर्‍याउन धनकुटाका किसानको माग

उत्पादन लागत र खुद्रा बजार मूल्य बढे पनि धनकुटाका दूग्ध उत्पादकहरूले प्रतिलिटर रु. ५० देखि ५५ मात्र पाउने गरेका छन्।

पूरा समाचार पढ्नुहोस्

पाठ · क्याप्सन
  1. 0:01धनकुटाका दूग्ध किसानहरूले काँचो दूधको खरिद
  2. 0:05मूल्य प्रतिलिटर ८० रुपैयाँ पुर्‍याउन माग
  3. 0:08गरेका छन्।
  4. 0:09हाल किसानहरूले प्रतिलिटर ५० देखि ५५
  5. 0:12रुपैयाँ मात्र पाउने गरेका छन्, जसले
  6. 0:15उत्पादन लागत पनि उठ्दैन।
  7. 0:17किसानले थोरै मूल्य पाउँदा बजारमा उपभोक्ताले
  8. 0:21भने प्रतिलिटर १२० रुपैयाँसम्म तिर्नुपरेको छ।
  9. 0:25धनकुटाका करिब ४० हजार किसानले दैनिक
  10. 0:28करिब ३० हजार लिटर दूध उत्पादन
  11. 0:30गर्दै आएका छन्।
  12. 0:32पूरा समाचारका लागि wenepal.com हेर्नुहोस्।