0:31
विश्व र प्रवासीभिडियो
भारतको नयाँ राजदूतमा सुधाकर दलेल नियुक्त
भारतीय विदेश मन्त्रालयका आर्थिक सम्बन्ध मामिलाका सचिव दलेलले नवीन श्रीवास्तवको स्थान लिनेछन्।
पूरा समाचार पढ्नुहोस्
पाठ · क्याप्सन
- 0:01भारतले सुधाकर दलेललाई नेपालका लागि आफ्नो
- 0:04नयाँ राजदूतमा चयन गरेको छ
- 0:07विदेश मन्त्रालयले शुक्रबार यो नियुक्तिको घोषणा
- 0:10गरेको हो
- 0:12उनले छिट्टै कार्यभार सम्हाल्दै काठमाडौंमा नवीन
- 0:15श्रीवास्तवको स्थान लिनेछन्
- 0:18दलेल १९९३ ब्याचका भारतीय विदेश सेवाका
- 0:22अधिकारी तथा पूर्व आर्थिक सम्बन्ध
- 0:24सचिव हुन्
- 0:27पूरा समाचारका लागि wenepal.com हेर्नुहोस्
0:38विश्व र प्रवासी
मेक्सिकोका विमानसेवामाथि अमेरिकाद्वारा प्रतिबन्ध हटाइयो
0:38विश्व र प्रवासी
एक मिलियनभन्दा बढी प्रजाति लोप हुने जोखिममा
0:34विश्व र प्रवासी
व्यापार घाटा १०० अर्ब डलर नाघेपछि चीन समस्या समाधान गर्न तयार
0:32खेलकुद
नेपाल प्रिमियर लिगले पायो आईसीसीबाट आधिकारिक मान्यता
0:28खेलकुद
सिम रेसिङ च्याम्पियनसिपमा जयप्रताप र कुशल विजयी
0:34अर्थतन्त्र
