ताजा
खेलकुदभिडियो

सिम रेसिङ च्याम्पियनसिपमा जयप्रताप र कुशल विजयी

NASA नेपालको आयोजनामा भएको प्रतियोगिताको वरिष्ठ र कनिष्ठ दुवै विधामा प्रतिस्पर्धा भएको थियो।

पूरा समाचार पढ्नुहोस्

पाठ · क्याप्सन
  1. 0:01नेपाल सिम रेसिङ राष्ट्रिय च्याम्पियनसिपमा जयप्रताप
  2. 0:05मास्क र कुशल भण्डारी विजयी भएका
  3. 0:08छन्। वरिष्ठ विधामा जयप्रताप मास्कले पहिलो
  4. 0:12स्थान हासिल गर्नुभएको छ।
  5. 0:14कनिष्ठ विधामा कुशल भण्डारीले शीर्ष स्थान
  6. 0:17पाउनुभएको छ। यस प्रतियोगिताको आयोजना NASA
  7. 0:21नेपालले गरेको हो।
  8. 0:23पूरा समाचारका लागि wenepal.com हेर्नुहोस्।