ताजा
खेलकुदभिडियो

नेपालले आउँदो नोभेम्बरमा काठमाडौँमा आइसिसी एसिया सम्मेलन आयोजना गर्ने

काठमाडौँमा आयोजना हुने क्षेत्रीय क्रिकेट सम्मेलनमा टेस्ट खेल्ने र एसोसिएट सदस्य राष्ट्रका प्रतिनिधिहरू सहभागी हुनेछन्।

पूरा समाचार पढ्नुहोस्

पाठ · क्याप्सन
  1. 0:01नेपालले आउँदो नोभेम्बरमा काठमाडौँमा आइसिसी एसिया
  2. 0:04सम्मेलन आयोजना गर्ने भएको छ
  3. 0:08प्रतिनिधिहरू १७ नोभेम्बरमा आइपुग्नेछन् भने मुख्य
  4. 0:11बैठकहरू १९ देखि २१ नोभेम्बरसम्म चल्नेछन्
  5. 0:16एसियाका टेस्ट खेल्ने र एसोसिएट राष्ट्रका
  6. 0:18प्रतिनिधिहरू काठमाडौँमा हुने सम्मेलनमा सहभागी हुनेछन्
  7. 0:23छलफल रणनीतिगत विस्तार दिगो विकास र
  8. 0:26संस्थागत सहकार्यमा केन्द्रित हुनेछ
  9. 0:30पूरा समाचारका लागि wenepal.com हेर्नुहोस्