0:38
वातावरणभिडियो
मोरङको बेतेनी सिमसारमा दुर्लभ सुतली कछुवाको उद्धार र छाडियो
उर्लाबारीमा भेटिएको दुर्लभ प्रजातिको कछुवालाई स्थानीय र संरक्षणकर्मीले प्राकृतिक बासस्थानमा फर्काए।
पूरा समाचार पढ्नुहोस्
पाठ · क्याप्सन
- 0:01मोरङमा एक दुर्लभ सुतली कछुवाको उद्धार
- 0:04गरी सिमसार क्षेत्रमा सुरक्षित छाडिएको छ
- 0:08उर्लाबारीमा भेटिएको कछुवालाई बेतेनी सिमसार क्षेत्रमा
- 0:12पुर् याएर सुरक्षित छाडिएको हो
- 0:15वातावरण शोधकर्ता गोविन्दप्रसाद पोखरेल र प्रभु
- 0:18दिलुङछा राईको टोलीले कछुवालाई प्राकृतिक वातावरणमा
- 0:22फर्काएको हो
- 0:24पोखरेलका अनुसार स्थानीय युवाहरूले हालसम्म एक
- 0:27दर्जनभन्दा बढी कछुवाहरूलाई बासस्थानमा फर्काएका छन्
- 0:32पूरा समाचारका लागि wenepal.com हेर्नुहोस्
0:32वातावरण
म्याग्दीमा पहिरो र बाढीका कारण विस्थापित हुँदै परिवार
0:39राजनीति
सांसद सुनारको अडियो प्रकरणबारे छानबिन हुने र ट्रमा सेवा विस्तार गरिने
0:37प्रदेश
नियमनकारी उल्झनका कारण धरानको फोहोरबाट ऊर्जा उत्पादन आयोजना ठप्प
0:34अर्थतन्त्र
दशैँमा युरिक एसिडका बिरामीलाई खानपान र स्वास्थ्यमा ध्यान दिन सुझाव
0:46प्रविधि
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयद्वारा १५ आईटी पदमा आवेदन आह्वान
0:40अर्थतन्त्र