0:32
वातावरणभिडियो
म्याग्दीमा पहिरो र बाढीका कारण विस्थापित हुँदै परिवार
चिनखेतमा बाढी र पहिरोले कृषि योग्य जमिन नष्ट गरेपछि स्थानीय बासिन्दा घर छाड्ने सोचमा पुगेका छन्।
पूरा समाचार पढ्नुहोस्
पाठ · क्याप्सन
- 0:01म्याग्दीमा पहिरो र बाढीले समुदायहरूलाई गम्भीर
- 0:04असर पुर् याएको छ
- 0:07चिनखेतमा ४२ वटा घरधुरी विपद्बाट प्रत्यक्ष
- 0:10रूपमा प्रभावित भएका छन्
- 0:13एक सय ५० रोपनी कृषि योग्य
- 0:15जमिन बगरमा परिणत भएको छ
- 0:19स्थानीय बासिन्दाले राज्यका अधिकारीहरूसँग अस्थायी आवास
- 0:22र सुरक्षित स्थानान्तरणको माग गरेका छन्
- 0:26पूरा समाचारका लागि wenepal.com हेर्नुहोस्
0:33वातावरण
म्याग्दीमा पहिरोपीडितका लागि अस्थायी आवास निर्माण
0:29संस्कृति
सत्र वर्षपछि नेपाली चलचित्रमा अभिनेत्री विपना थापाको पुनरागमन
0:33प्रदेश
बझाङमा कर्णाली नदी तर्न फेरी सञ्चालनको प्रतीक्षा
1:02अर्थतन्त्र
अमेरिकी डलर १५ पैसाले कमजोर, बिक्रीदर १५२.४० रुपैयाँ
0:35संस्कृति
कञ्चनपुरमा चाडपर्वको बेला कृत्रिम अभाव र मूल्यवृद्धि नगर्न चेतावनी
0:30संस्कृति