Latest

म्याग्दीमा पहिरो र बाढीका कारण विस्थापित हुँदै परिवार

चिनखेतमा बाढी र पहिरोले कृषि योग्य जमिन नष्ट गरेपछि स्थानीय बासिन्दा घर छाड्ने सोचमा पुगेका छन्।

Read the full story

Transcript · Captions
  1. 0:01म्याग्दीमा पहिरो र बाढीले समुदायहरूलाई गम्भीर
  2. 0:04असर पुर् याएको छ
  3. 0:07चिनखेतमा ४२ वटा घरधुरी विपद्बाट प्रत्यक्ष
  4. 0:10रूपमा प्रभावित भएका छन्
  5. 0:13एक सय ५० रोपनी कृषि योग्य
  6. 0:15जमिन बगरमा परिणत भएको छ
  7. 0:19स्थानीय बासिन्दाले राज्यका अधिकारीहरूसँग अस्थायी आवास
  8. 0:22र सुरक्षित स्थानान्तरणको माग गरेका छन्
  9. 0:26पूरा समाचारका लागि wenepal.com हेर्नुहोस्