0:30
संस्कृतिभिडियो
चाडपर्व लक्षित गर्दै कालोबजारीविरुद्ध नयाँ निर्देशन जारी
चाडपर्वको समयमा कृत्रिम अभाव र मूल्यवृद्धि रोक्नुका साथै सार्वजनिक सुरक्षाका लागि प्रशासनले विभिन्न निर्देशन जारी गरेको छ।
पूरा समाचार पढ्नुहोस्
पाठ · क्याप्सन
- 0:01चाडपर्व लक्षित गर्दै कालोबजारीविरुद्ध नयाँ निर्देशन
- 0:05जारी गरिएको छ
- 0:07चाडपर्वमा कृत्रिम अभाव र मूल्यवृद्धि नगर्न
- 0:10व्यापारीहरूलाई आग्रह गरिएको छ
- 0:13पटाका र विष्फोटक पदार्थको खरिद बिक्री
- 0:16तथा प्रयोगमा पूर्ण प्रतिबन्ध लगाइएको छ
- 0:20अस्पताल र दमकललगायतका आकस्मिक सेवाहरू तयारी
- 0:23अवस्थामा राखिएका छन्
- 0:26पूरा समाचारका लागि wenepal.com हेर्नुहोस्
0:29संस्कृति
सत्र वर्षपछि नेपाली चलचित्रमा अभिनेत्री विपना थापाको पुनरागमन
0:35संस्कृति
कञ्चनपुरमा चाडपर्वको बेला कृत्रिम अभाव र मूल्यवृद्धि नगर्न चेतावनी
0:31संस्कृति
सप्तरीमा बढ्यो दुर्गा मूर्ति राखेर दशैं मनाउने चलन
0:29संस्कृति
यती एयरलाइन्सको चाडपर्व लक्षित योजना, स्कुटर जित्ने मौका
0:35संस्कृति
चाडपर्वमा होटल र रेस्टुरेन्टको खाना गुणस्तरमा कडा नियम
0:29संस्कृति
