0:29
संस्कृतिभिडियो
यती एयरलाइन्सको चाडपर्व लक्षित योजना, स्कुटर जित्ने मौका
चाडपर्वका बेला यात्रा गर्ने यात्रुहरूले लक्की ड्रमार्फत बम्पर उपहारस्वरूप स्कुटर जित्न सक्नेछन्।
पूरा समाचार पढ्नुहोस्
पाठ · क्याप्सन
- 0:01यती एयरलाइन्सले यात्रुहरूका लागि विशेष चाडपर्व
- 0:04अभियान सुरु गरेको छ
- 0:07यो अभियान असोज २३ गतेदेखि कात्तिक
- 0:09३० गतेसम्म सञ्चालन हुनेछ
- 0:12यात्रुहरूले बम्पर पुरस्कारको रूपमा स्कुटर जित्ने
- 0:16मौका पाउन सक्नेछन्
- 0:18दसैँ तिहार र छठ पर्वको अवसरमा
- 0:21यो विशेष लक्की ड्र राखिएको छ
- 0:24पूरा समाचारका लागि wenepal.com हेर्नुहोस्
0:35संस्कृति
चाडपर्वमा होटल र रेस्टुरेन्टको खाना गुणस्तरमा कडा नियम
0:29संस्कृति
चाडपर्वका बेला राजमार्गका खानेकुरामा सरसफाइको कमी
0:34संस्कृति
राजमार्गका खानपान गृहको खाद्य सुरक्षा परीक्षण तीव्र
0:39संस्कृति
चाडपर्व लक्षित गर्दै नयाँ खाद्य सुरक्षा र मूल्य सूची नियम
0:37संस्कृति
चाडपर्वका बेला पनि खुला रहने राष्ट्रिय मानव अधिकार आयोगका कार्यालय
0:33प्रदेश