ताजा
खेलकुदभिडियो

नेपालमा नोभेम्बरमा अन्तर्राष्ट्रिय क्रिकेट परिषद्को एसिया सम्मेलन आयोजक हुने

क्षेत्रीय क्रिकेट निकायका प्रतिनिधिहरू छलफलका लागि नेपाल आउने र नेपाल प्रिमियर लिगका खेलहरू प्रत्यक्ष हेर्ने छन्।

पूरा समाचार पढ्नुहोस्

पाठ · क्याप्सन
  1. 0:01नेपालले आउँदो नोभेम्बर महिनामा आइसिसी एसिया
  2. 0:04सम्मेलनको आयोजना गर्ने भएको छ
  3. 0:07अन्तर्राष्ट्रिय क्रिकेट परिषद्को एसिया सम्मेलन सन्
  4. 0:11२०२६ नोभेम्बर १९ देखि २१ सम्म
  5. 0:14नेपालमा सञ्चालन हुनेछ
  6. 0:17यस कार्यक्रमका लागि एसियाली क्षेत्रका प्रतिनिधिहरू
  7. 0:20नोभेम्बर १७ देखि नै नेपाल
  8. 0:22आइपुग्न थाल्नेछन्
  9. 0:24सम्मेलनमा आउने प्रतिनिधिहरूले तेस्रो नेपाल प्रिमियर
  10. 0:28लिगका एलिमिनेटर र फाइनल खेलहरू पनि
  11. 0:30प्रत्यक्ष अवलोकन गर्नेछन्
  12. 0:34पूरा समाचारका लागि wenepal.com हेर्नुहोस्