0:33
विश्व र प्रवासीभिडियो
भारतीय राजदूत दलेल र परराष्ट्रमन्त्री खनालबीच भेट
नवनियुक्त भारतीय राजदूत सुधाकर दलेलले परराष्ट्रमन्त्री शिशिर खनालसँग सिंहदरबारमा शिष्टाचार भेटवार्ता गरेका छन्।
पूरा समाचार पढ्नुहोस्
पाठ · क्याप्सन
- 0:01भारतीय राजदूत सुधाकर दलेलले परराष्ट्रमन्त्री शिशिर
- 0:05खनालसँग शिष्टाचार भेट गरेका छन्
- 0:09सो भेटवार्ता सोमबार मन्त्रीको सिंहदरबारस्थित कार्यकक्षमा
- 0:12भएको थियो
- 0:14परराष्ट्रमन्त्री खनालले राजदूतलाई बधाई दिँदै सफल
- 0:18कार्यकालको शुभकामना व्यक्त गरे
- 0:21दुवै पक्षले नेपाल-भारत सम्बन्ध र सहकार्य
- 0:24विस्तारका विविध पक्षमा छलफल गरे
- 0:27पूरा समाचारका लागि wenepal.com हेर्नुहोस्
0:28अर्थतन्त्र
चितवनका दूध उत्पादक किसानद्वारा मूल्य वृद्धिको माग
0:32वातावरण
सीओपी-३१ को पहिलो साता हिमाली मुद्दा प्राथमिकतामा
0:34अर्थतन्त्र
खराब कर्जा असुलीमा ध्यान दिन अर्थमन्त्री वाग्लेको निर्देशन
0:35प्रदेश
गण्डकी प्रदेशस्तरीय भलिबल: पुरुषतर्फ बागलुङ र महिलातर्फ पर्वत विजेता
0:44प्रदेश
छठ पर्वको समापनसँगै मधेश प्रदेशमा राजनीतिक गतिविधि तीव्र
0:40संस्कृति