ताजा
प्रदेशभिडियो

गण्डकी प्रदेशस्तरीय भलिबल: पुरुषतर्फ बागलुङ र महिलातर्फ पर्वत विजेता

पोखरामा सम्पन्न छनोट प्रतियोगितामा बागलुङले पुरुष र पर्वतले महिलातर्फको उपाधि जितेका छन्।

पूरा समाचार पढ्नुहोस्

पाठ · क्याप्सन
  1. 0:01पोखरामा सम्पन्न प्रदेशस्तरीय भलिबल प्रतियोगिताको उपाधि
  2. 0:05बागलुङ र पर्वतले जितेका छन्
  3. 0:09पुरुषतर्फको फाइनलमा बागलुङले स्याङ्जालाई ३ १
  4. 0:12सेटले हराउँदै उपाधि कब्जा गर् यो
  5. 0:15महिलातर्फ पर्वतले आयोजक कास्कीलाई ३ १
  6. 0:18सेटको अन्तरमा पराजित गर् यो
  7. 0:22नौ जिल्ला सहभागी यस प्रतियोगिताबाट दसौँ
  8. 0:24राष्ट्रिय खेलकुदका लागि प्रदेश टोली
  9. 0:26छनोट गरिनेछ
  10. 0:29पूरा समाचारका लागि wenepal.com हेर्नुहोस्