0:35
ProvincesVideo
गण्डकी प्रदेशस्तरीय भलिबल: पुरुषतर्फ बागलुङ र महिलातर्फ पर्वत विजेता
पोखरामा सम्पन्न छनोट प्रतियोगितामा बागलुङले पुरुष र पर्वतले महिलातर्फको उपाधि जितेका छन्।
Read the full story
Transcript · Captions
- 0:01पोखरामा सम्पन्न प्रदेशस्तरीय भलिबल प्रतियोगिताको उपाधि
- 0:05बागलुङ र पर्वतले जितेका छन्
- 0:09पुरुषतर्फको फाइनलमा बागलुङले स्याङ्जालाई ३ १
- 0:12सेटले हराउँदै उपाधि कब्जा गर् यो
- 0:15महिलातर्फ पर्वतले आयोजक कास्कीलाई ३ १
- 0:18सेटको अन्तरमा पराजित गर् यो
- 0:22नौ जिल्ला सहभागी यस प्रतियोगिताबाट दसौँ
- 0:24राष्ट्रिय खेलकुदका लागि प्रदेश टोली
- 0:26छनोट गरिनेछ
- 0:29पूरा समाचारका लागि wenepal.com हेर्नुहोस्
0:34Provinces
Dairy farmers in Chitwan demand higher raw milk prices
0:30Provinces
Baglung and Parbat Secure Titles in Gandaki Provincial Volleyball Tournament
0:41Provinces
Political Activity Intensifies in Madhesh as Chhath Festival Concludes
0:27Economy
Dairy farmers in Chitwan demand increase in milk prices
0:30Society
School in Khotang raises funds through Deusi Bhailo for covered hall
0:28Economy