0:32
संस्कृतिभिडियो
भुवन गन्धर्वद्वारा २५ हजारभन्दा बढी गीतमा तबला वादन
बुवाको सारङ्गीको धुनसँग ताल मिलाउने चाहनाले भुवन गन्धर्वलाई तबला वादक बनाएको हो।
पूरा समाचार पढ्नुहोस्
पाठ · क्याप्सन
- 0:02भुवन गन्धर्वले २५ हजारभन्दा बढी गीतहरूमा
- 0:05तबलाको ताल दिइसकेका छन्
- 0:08काठमाडौँमा रेकर्ड गरिएका २५ हजारभन्दा बढी
- 0:11गीतमा उनको तबला वादन समेटिएको छ
- 0:15बुवाको सारङ्गीको धुनसँग ताल मिलाउने इच्छाले
- 0:17उनलाई तबला वादक बनायो
- 0:21उनको तबलाको तालमा धेरै गायक-गायिकाले आफ्ना
- 0:23सुमधुर स्वरहरू दिएका छन्
- 0:26पूरा समाचारका लागि wenepal.com हेर्नुहोस्
0:37संस्कृति
चाडपर्वमा सौराहामा घट्यो आन्तरिक पर्यटकको संख्या #Shorts
0:33संस्कृति
उर्लाबारीमा सन्थाल समुदायद्वारा दसैँ नृत्य प्रदर्शन
0:33संस्कृति
ल्याङटाङ र गोसाइँकुण्ड पदमार्ग खुल्ला
0:35संस्कृति
सांस्कृतिक उत्सव, परम्परा र समाजमा समयसापेक्ष रूपान्तरण
0:32संस्कृति
मनास्लु लार्के पास पदमार्ग खुल्यो, सतर्कता अपनाउन टानको आग्रह
0:28संस्कृति
