Latest
CultureVideo

भुवन गन्धर्वद्वारा २५ हजारभन्दा बढी गीतमा तबला वादन

बुवाको सारङ्गीको धुनसँग ताल मिलाउने चाहनाले भुवन गन्धर्वलाई तबला वादक बनाएको हो।

Read the full story

Transcript · Captions
  1. 0:02भुवन गन्धर्वले २५ हजारभन्दा बढी गीतहरूमा
  2. 0:05तबलाको ताल दिइसकेका छन्
  3. 0:08काठमाडौँमा रेकर्ड गरिएका २५ हजारभन्दा बढी
  4. 0:11गीतमा उनको तबला वादन समेटिएको छ
  5. 0:15बुवाको सारङ्गीको धुनसँग ताल मिलाउने इच्छाले
  6. 0:17उनलाई तबला वादक बनायो
  7. 0:21उनको तबलाको तालमा धेरै गायक-गायिकाले आफ्ना
  8. 0:23सुमधुर स्वरहरू दिएका छन्
  9. 0:26पूरा समाचारका लागि wenepal.com हेर्नुहोस्