0:37
अर्थतन्त्रभिडियो
बीमा प्राधिकरणको अध्यक्षमा राजनविक्रम थापा नियुक्त
अर्थमन्त्री डा. स्वर्णिम वाग्लेद्वारा नवनियुक्त प्रमुखलाई पद तथा गोपनीयताको शपथ ग्रहण गराइएको छ।
पूरा समाचार पढ्नुहोस्
पाठ · क्याप्सन
- 0:01राजनविक्रम थापा नेपाल बीमा प्राधिकरणको अध्यक्षमा
- 0:05नियुक्त हुनुभएको छ।
- 0:07अर्थ मन्त्रालयको सिफारिस समितिको सुझावका आधारमा
- 0:11मन्त्रिपरिषद् बैठकले उक्त निर्णय गरेको हो।
- 0:15काठमाडौंमा आयोजित एक समारोहबीच अर्थमन्त्री डा.
- 0:18स्वर्णिम वाग्लेद्वारा पद तथा गोपनीयताको शपथ
- 0:22गराइएको छ।
- 0:23मन्त्री वाग्लेले विश्वास निर्माण गर्न र
- 0:26बीमा क्षेत्र विस्तारका लागि निर्भयताका साथ
- 0:29काम गर्न निर्देशन दिनुभयो।
- 0:32पूरा समाचारका लागि wenepal.com हेर्नुहोस्।
0:37अर्थतन्त्र
औद्योगिक विकास र निर्यात प्रवर्द्धनका लागि नेपाल एक्रिडिटेसन सेन्टर स्थापना
0:43अर्थतन्त्र
स्वास्थ्य बीमाका लागि १ पुसदेखि राष्ट्रिय परिचयपत्र अनिवार्य गरिने
1:00अर्थतन्त्र
अमेरिकी डलरको बिक्रीदर १५२.२३ रुपैयाँमा यथावत् #Shorts
0:31अर्थतन्त्र
सुन तोलाको २,३०० रुपैयाँले महँगियो, भाउ २,७४,३०० रुपैयाँ, चाँदी ३,७२० #Shorts
0:42अर्थतन्त्र
एशियन हाइवे परियोजनाका अवरोध हटाउन प्रशासनिक निरीक्षण
0:31वातावरण