0:43
अर्थतन्त्रभिडियो
स्वास्थ्य बीमाका लागि १ पुसदेखि राष्ट्रिय परिचयपत्र अनिवार्य गरिने
१६ वर्ष र सोभन्दा माथिका नागरिकले नयाँ दर्ता, नवीकरण वा उपचार सेवा लिन परिचयपत्र नम्बर पेश गर्नुपर्ने।
पूरा समाचार पढ्नुहोस्
पाठ · क्याप्सन
- 0:01स्वास्थ्य बीमा सेवा प्राप्त गर्न आगामी
- 0:04१ पुस २०८३ देखि राष्ट्रिय परिचयपत्र
- 0:07नम्बर अनिवार्य गरिने भएको छ
- 0:11१६ वर्ष र सोभन्दा माथिका नागरिकले
- 0:13नयाँ दर्ता बीमा नवीकरण वा उपचार
- 0:15सेवा लिन परिचयपत्र नम्बर पेश गर्नुपर्नेछ
- 0:20यसअघि परिचयपत्र नम्बर नबुझाई आबद्ध भएका
- 0:23नागरिकले स्वास्थ्य संस्थाबाटै सो विवरण पेश
- 0:26गर्न सक्नेछन्
- 0:28यो निर्णय गृह मन्त्रालयले १० असार
- 0:30२०८१ मा नेपाल राजपत्रमा प्रकाशित गरेको
- 0:34सूचनाका आधारमा गरिएको हो
- 0:37पूरा समाचारका लागि wenepal.com हेर्नुहोस्
1:00अर्थतन्त्र
अमेरिकी डलरको बिक्रीदर १५२.२३ रुपैयाँमा यथावत् #Shorts
0:31अर्थतन्त्र
सुन तोलाको २,३०० रुपैयाँले महँगियो, भाउ २,७४,३०० रुपैयाँ, चाँदी ३,७२० #Shorts
0:42अर्थतन्त्र
एशियन हाइवे परियोजनाका अवरोध हटाउन प्रशासनिक निरीक्षण
0:33अर्थतन्त्र
लेखाखर्कमा नयाँ कुलो निर्माण हुँदा धानखेती सहज
0:41अर्थतन्त्र
कोशी प्रदेशद्वारा किसान र विपन्न नागरिकका लागि छुट्टै बीमा ऐन बनाउने तयारी
0:37खेलकुद