0:37
खेलकुदभिडियो
चितवन राइनोजलाई हराउँदै सुदूरपश्चिम रोयल्सको दोस्रो जित
ब्रान्डन म्याकमुलनको ४३ रनको मद्दतमा सुदूरपश्चिमले १६.४ ओभरमा १३० रनको लक्ष्य भेटायो।
पूरा समाचार पढ्नुहोस्
पाठ · क्याप्सन
- 0:01सुदूरपश्चिम रोयल्सले चितवन राइनोजलाई पाँच विकेटले
- 0:05पराजित गर्दै दोस्रो जित हासिल
- 0:06गरेको छ
- 0:08कीर्तिपुरमा टस हारेर पहिले ब्याटिङ गरेको
- 0:11चितवनले छ विकेटको क्षतिमा १२९ रन
- 0:14बनाएको थियो
- 0:16चितवनका लागि रवि बोपाराले ४० बलमा
- 0:19सर्वाधिक ४९ रनको योगदान दिए
- 0:22ब्रान्डन म्याकमुलनले २१ बलमा ४३ रन
- 0:25जोडेपछि सुदूरपश्चिमले १६.४ ओभरमा १३१ रन
- 0:30बनाएर जित्यो
- 0:33पूरा समाचारका लागि wenepal.com हेर्नुहोस्
0:43खेलकुद
एनपीएल: सुदूरपश्चिम रोयल्सद्वारा चितवन राइनोस पाँच विकेटले पराजित
0:36खेलकुद
स्लगिङ स्किनकेयर ट्रेन्ड: फाइदा र सम्भावित साइड इफेक्ट
0:30खेलकुद
सेनेगलमा पहिलो पटक युवा ओलम्पिक प्रतियोगिता सुरु
0:31खेलकुद
नेपाल प्रिमियर लिगमा जनकपुर बोल्ट्सको जित
0:35विश्व र प्रवासी
भारतीय विदेश सचिव विक्रम मिस्री ४ र ५ नोभेम्बरमा काठमाडौँ आउने
0:43अर्थतन्त्र