ताजा
खेलकुदभिडियो

एनपीएल: सुदूरपश्चिम रोयल्सद्वारा चितवन राइनोस पाँच विकेटले पराजित

नेपाल प्रिमियर लिगमा चितवनलाई हराउँदै सुदूरपश्चिम रोयल्सले दर्ता गर्‍यो दोस्रो जित।

पूरा समाचार पढ्नुहोस्

पाठ · क्याप्सन
  1. 0:01नेपाल प्रिमियर लिगमा सोमबार सुदूरपश्चिम रोयल्सले
  2. 0:05चितवन राइनोसलाई पाँच विकेटले पराजित
  3. 0:07गरेको छ
  4. 0:09टस जितेर पहिले फिल्डिङ गरेको सुदूरपश्चिमले
  5. 0:12चितवन राइनोसलाई २० ओभरमा १२९ रनमा
  6. 0:15रोकेको थियो
  7. 0:18१३० रनको लक्ष्य पछ्याएको सुदूरपश्चिमले १६.४
  8. 0:22ओभरमा ५ विकेट गुमाएर १३१ रन
  9. 0:25बनाउँदै जित हासिल गर् यो
  10. 0:28चितवनका लागि रवि बोपाराले ४९ रन
  11. 0:31बनाए भने सुदूरपश्चिमका ब्रान्डन म्याकमुलनले सर्वाधिक
  12. 0:34४३ रनको योगदान दिए
  13. 0:38पूरा समाचारका लागि wenepal.com हेर्नुहोस्