ताजा

भारतीय विदेश सचिव विक्रम मिस्री ४ र ५ नोभेम्बरमा काठमाडौँ आउने

प्रधानमन्त्री बालेन्द्र शाहको सम्भावित भारत भ्रमणअघि दुई देशबीचको द्विपक्षीय सम्बन्धको समीक्षा गर्न उच्चस्तरीय भ्रमण हुन लागेको हो।

पूरा समाचार पढ्नुहोस्

पाठ · क्याप्सन
  1. 0:01भारतीय विदेश सचिव विक्रम मिस्री नोभेम्बर
  2. 0:04४ र ५ तारिखमा काठमाडौँ आउनुहुने
  3. 0:06भएको छ
  4. 0:08उहाँले परराष्ट्र सचिव अमृतबहादुर रालीसँग द्विपक्षीय
  5. 0:12र क्षेत्रीय विषयहरूमा वार्ता गर्नुहुनेछ
  6. 0:16यो छलफल गत जुन महिनामा दुई
  7. 0:17देशबीच भएका कूटनीतिक बैठकहरूको निरन्तरता हो
  8. 0:22यो संवाद नोभेम्बरको उत्तरार्धमा प्रधानमन्त्री बालेन्द्र
  9. 0:25शाहको सम्भावित भारत भ्रमणअघि हुन
  10. 0:28लागेको हो
  11. 0:30पूरा समाचारका लागि wenepal.com हेर्नुहोस्