0:33
वातावरणभिडियो
चाडपर्वअघि वर्षाले फूलबालीमा क्षति पुर्याएपछि सिरहाका किसान चिन्तित
असमयमा परेको अविरल वर्षाका कारण तिहार र छठका लागि तयार पारिएका फूलबाली नष्ट भएका छन्।
पूरा समाचार पढ्नुहोस्
पाठ · क्याप्सन
- 0:01मुख्य चाडपर्वअघि सिरहामा परेको अविरल वर्षाले
- 0:04फूलबालीमा ठूलो क्षति पुर्याएको छ
- 0:08असमयमा परेको निरन्तरको वर्षाका कारण सिरहाका
- 0:11व्यावसायिक फूलबारीहरू प्रभावित भएका छन्
- 0:15किसानहरूले तिहार र छठ पर्वका बेला
- 0:17बिक्री गर्ने उद्देश्यले फूल खेती
- 0:19गरेका थिए
- 0:21फूल टिपिसक्ने र बजार पठाउने तयारी
- 0:24भइरहेकै बेला परेको वर्षाले बाली नष्ट
- 0:26गरेको हो
- 0:29पूरा समाचारका लागि wenepal.com हेर्नुहोस्
0:28वातावरण
आजदेखि देशैभर मौसममा क्रमिक सुधार हुने
0:40वातावरण
महाकाली सिँचाइ आयोजनाको संरचना तयार, पानी आएन
0:26वातावरण
मौसममा क्रमिक सुधार, चक्रवात अर्णबको प्रभाव कमजोर हुँदै
0:31अर्थतन्त्र
सुनको भाउ तोलामा ८,३०० रुपैयाँले घटेर २,७२,००० रुपैयाँ कायम, चाँदी ३,६५०
0:36काठमाडौँ
नागढुङ्गा सुरुङमार्गमा तोकियो सवारीसाधनको शुल्क
0:28विश्व र प्रवासी