Latest

चाडपर्वअघि वर्षाले फूलबालीमा क्षति पुर्याएपछि सिरहाका किसान चिन्तित

असमयमा परेको अविरल वर्षाका कारण तिहार र छठका लागि तयार पारिएका फूलबाली नष्ट भएका छन्।

Read the full story

Transcript · Captions
  1. 0:01मुख्य चाडपर्वअघि सिरहामा परेको अविरल वर्षाले
  2. 0:04फूलबालीमा ठूलो क्षति पुर्याएको छ
  3. 0:08असमयमा परेको निरन्तरको वर्षाका कारण सिरहाका
  4. 0:11व्यावसायिक फूलबारीहरू प्रभावित भएका छन्
  5. 0:15किसानहरूले तिहार र छठ पर्वका बेला
  6. 0:17बिक्री गर्ने उद्देश्यले फूल खेती
  7. 0:19गरेका थिए
  8. 0:21फूल टिपिसक्ने र बजार पठाउने तयारी
  9. 0:24भइरहेकै बेला परेको वर्षाले बाली नष्ट
  10. 0:26गरेको हो
  11. 0:29पूरा समाचारका लागि wenepal.com हेर्नुहोस्