ताजा
राजनीतिभिडियो

चीन भ्रमणमा पूर्वराष्ट्रपति भण्डारी

ग्लोबल गभर्नेन्स फोरममा विशेष अतिथिका रूपमा सहभागी हुन पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी चीन प्रस्थान गरेकी छिन्।

पूरा समाचार पढ्नुहोस्

पाठ · क्याप्सन
  1. 0:01पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी ग्लोबल गभर्नेन्स फोरममा
  2. 0:05सहभागी हुन बिहीबार चीन प्रस्थान
  3. 0:08गरेकी छिन्।
  4. 0:09तीन दिनसम्म चल्ने यो सम्मेलन चीनको
  5. 0:12हेबेई प्रान्तको सिओङआन नयाँ क्षेत्रमा आयोजना
  6. 0:15गरिएको छ।
  7. 0:16उनको सचिवालयका अनुसार उनले यस कार्यक्रममा
  8. 0:19विशेष अतिथिका रूपमा सम्बोधन गर्नेछिन्।
  9. 0:22करिब १०० देशका प्रतिनिधिहरू सहभागी हुने
  10. 0:26यस कार्यक्रमपछि उनी आगामी सोमबार
  11. 0:29स्वदेश फर्कनेछिन्।
  12. 0:31पूरा समाचारका लागि wenepal.com हेर्नुहोस्।