0:37
PoliticsVideo
चीन भ्रमणमा पूर्वराष्ट्रपति भण्डारी
ग्लोबल गभर्नेन्स फोरममा विशेष अतिथिका रूपमा सहभागी हुन पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी चीन प्रस्थान गरेकी छिन्।
Read the full story
Transcript · Captions
- 0:01पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी ग्लोबल गभर्नेन्स फोरममा
- 0:05सहभागी हुन बिहीबार चीन प्रस्थान
- 0:08गरेकी छिन्।
- 0:09तीन दिनसम्म चल्ने यो सम्मेलन चीनको
- 0:12हेबेई प्रान्तको सिओङआन नयाँ क्षेत्रमा आयोजना
- 0:15गरिएको छ।
- 0:16उनको सचिवालयका अनुसार उनले यस कार्यक्रममा
- 0:19विशेष अतिथिका रूपमा सम्बोधन गर्नेछिन्।
- 0:22करिब १०० देशका प्रतिनिधिहरू सहभागी हुने
- 0:26यस कार्यक्रमपछि उनी आगामी सोमबार
- 0:29स्वदेश फर्कनेछिन्।
- 0:31पूरा समाचारका लागि wenepal.com हेर्नुहोस्।
0:29Politics
FRLD approves USD 20 million grant for flood recovery
0:32Politics
Nepal steps up internal preparations for the upcoming COP31 climate summit
0:35Culture
Domestic tourist numbers drop in Sauraha during festival #Shorts
0:30Culture
Santhal community showcases Dasai dance in Urlabari
0:32Provinces
Two hundred livestock rescued in Humla after heavy snow
0:35Kathmandu