ताजा

दाङको बड्कापथ सिंचाई आयोजनाको भौतिक प्रगति ७० प्रतिशत

आयोजनाबाट हाल गढवा गाउँपालिकाका ६१० हेक्टर जमिनमा सिंचाई सुविधा पुगेको छ।

पूरा समाचार पढ्नुहोस्

पाठ · क्याप्सन
  1. 0:02दाङको बड्कापथ सिंचाई आयोजनाको भौतिक प्रगति
  2. 0:04७० प्रतिशत पुगेको छ
  3. 0:08आयोजनाले हाल ६१० हेक्टर जमिनमा सिंचाई
  4. 0:10सुविधा पुर् याएको छ
  5. 0:13आर्थिक वर्ष २०६८ ६९ यता सम्झौता
  6. 0:17गरिएका ३१ मुख्य ठेक्कामध्ये २८ वटा
  7. 0:20सम्पन्न भइसकेका छन्
  8. 0:22हालसम्म आयोजनाको वित्तीय प्रगति रु २
  9. 0:25करोड ८० लाख ८१ हजार
  10. 0:27पुगेको छ
  11. 0:29पूरा समाचारका लागि wenepal.com हेर्नुहोस्