ताजा

दाङमा कृत्रिम बाँध निर्माण, दुई सय बिघामा सिँचाइ सुविधा

सामुदायिक वन क्षेत्रमा निर्माण गरिएको कृत्रिम बाँधले दाङमा दुई सय बिघा जग्गामा सिँचाइ सुविधा पुर्‍याएको छ।

पूरा समाचार पढ्नुहोस्

पाठ · क्याप्सन
  1. 0:02दाङमा निर्माण गरिएको कृत्रिम बाँधले स्थानीय
  2. 0:04किसानहरूलाई सिँचाइ सुविधा पुर् याएको छ
  3. 0:08तुल्सीपुरस्थित रानी सामुदायिक वन क्षेत्रभित्र यो
  4. 0:11संरचना तयार गरिएको हो
  5. 0:14अहिले करिब दुई सय बिघा जग्गामा
  6. 0:17सिँचाइ सुविधा पुग्ने क्रम विस्तार
  7. 0:18भइरहेको छ
  8. 0:21भूमिगत जलस्तरमा सुधार आएका कारण स्थानीय
  9. 0:23इनारहरू सुक्नबाट बचेका छन्
  10. 0:27पूरा समाचारका लागि wenepal.com हेर्नुहोस्