0:32
EconomyVideo
दाङमा कृत्रिम बाँध निर्माण, दुई सय बिघामा सिँचाइ सुविधा
सामुदायिक वन क्षेत्रमा निर्माण गरिएको कृत्रिम बाँधले दाङमा दुई सय बिघा जग्गामा सिँचाइ सुविधा पुर्याएको छ।
Read the full story
Transcript · Captions
- 0:02दाङमा निर्माण गरिएको कृत्रिम बाँधले स्थानीय
- 0:04किसानहरूलाई सिँचाइ सुविधा पुर् याएको छ
- 0:08तुल्सीपुरस्थित रानी सामुदायिक वन क्षेत्रभित्र यो
- 0:11संरचना तयार गरिएको हो
- 0:14अहिले करिब दुई सय बिघा जग्गामा
- 0:17सिँचाइ सुविधा पुग्ने क्रम विस्तार
- 0:18भइरहेको छ
- 0:21भूमिगत जलस्तरमा सुधार आएका कारण स्थानीय
- 0:23इनारहरू सुक्नबाट बचेका छन्
- 0:27पूरा समाचारका लागि wenepal.com हेर्नुहोस्
0:37Economy
Economic snapshot highlights rural agriculture and migration trends
0:29Economy
Artificial dam transforms dry fields in Dang with new irrigation
0:28Economy
Dashain Tika and Jamara rituals continue across Kathmandu
0:31Culture
Santhal community showcases Dasai dance #Shorts
0:35Culture
Domestic tourist numbers drop in Sauraha during festival #Shorts
0:32Provinces